गायिका जेरुसा राई बिहीबारदेखि बेपत्ता

Read Time = 1 min

काठमाडौं । गायिका जेरुसा राई बिहीबारबाट बेपत्ता भएकी छिन् । सुसाइड नोट लेखेर राई बिहीबार बेलुका ७ बजेदेखि बेपत्ता भएकी हुन् ।
युट्युब च्यानलबाट चर्चामा आएकी उनी आमासँग सानेपामा बस्दै आएकी थिइन् ।

उनका परिवारले खोजतलास गरिदिन जिल्ला प्रहरी परिासर ललितपुरमा निवेदन दिएका छन् ।

उनको ‘बारुद’ बोलको गीतलाई पछिल्लो समय युवाहरुले मन पराएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?