एनआइसीको दक्षिणा अफर

Read Time = 1 min

काठमाडौं । चाडपर्वका अवसरमा एनआइसी एसिया बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्नेलाई बैंकले आकर्षक दक्षिणा प्रदान गर्ने भएको छ । बैंकले दशैं, दीपावली, नेपाल सम्वत् तथा छठ पर्वका अवसरमा ‘एनआइसी एसियामा रेमिट्यान्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको हो । जसअनुसार बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्ने ग्राहकले आकर्षक दक्षिणा पाउनेछन् ।

यो योजना कात्तिक ३० गतेसम्म लागू हुनेछ । बैंकले आफन्त तथा साथीहरूले पठाएको रेमिट्यान्स बैंकमा रहेको खातामार्फत् बुझ्दा खातामा बैंकले दक्षिणाका रूपमा थप तीन सय रुपैयाँ प्रदान गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?