ललितपुरको जाउलाखेलमा अवस्थित सदर चिडियाखाना नेपालको एक मात्र चिडियाखाना हो । सदर चिडियाखानाको सञ्चालन तथा व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषले गर्दै आइरहेको छ । काठमाडौं आएका र यही बस्नेहरूले यो यचडिया घरमा घुम्न सायदै छुटाएका होलन । सदर चिडियाखानाको स्थापना वि।सं। १९८९ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले निजी चिडियाखानाको रूपमा गराएका थिए, जसलाई सन् १९५० मा नेपाल सरकारले आफ्नो स्वामित्वमा लिएको थियो । तर, सन् १९५६ मा मात्र सर्वसाधारणका लागि खुला गरिएको थियो, जहाँ देशभरिका मानिस जनावरहरू हेर्न भनी आउने गर्छन्, जसलाई एक रमणीय स्थलका रूपमा पनि लिने गरिन्छ । बाँकी प्रसंग तस्बिरमा-
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका