✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल आश्विन ९ गते आइतबार, ई.सं.- २५ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन कृष्णपक्ष औंशी, नक्षत्र- पूर्वफाल्गुनी, ६ः०२ बजे उप्रान्त उत्तरफाल्गुनी, योग- शुभ, ११ः४ बजे उप्रान्त शुक्ल, करण- चतुष्पद, चन्द्रराशि- सिंह, सूर्योदयः ५ः५४, सूर्यास्तः १७ः५५ ।
मेष : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
वृष : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।
मिथुन : अरूको काम गर्दा पनि आफैँलाई नै फाइदा पुग्ने छ ।
कर्कट : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।
सिंह : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
कन्या : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउने छैनन् ।
तुला : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।
वृश्चिक : सरकारी कडिकडाउको शिकार भइनेछ ।
धनु : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।
मकर : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।
कुम्भ : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।
मीन : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच