काठमाडौं । सीताराम पोखरेलको स्वरमा रहेको गीत ‘पहाडको थुम्को’ सार्वजनिक भएको छ । रूपक वनवासीको शब्द रचना र राज सागरको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
समन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा हिमालपारिको जिल्ला मुस्ताङका रमणीय दृश्य कैद गरिएको छ । गायक पोखरेलको यो २७औं म्युजिक भिडियो हो । भिडियोमा गायक पोखरेल र अनु शाहलाई फिचरिङ गरिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको