सीताराम पोख्रेलको स्वरमा ‘पहाडको थुम्को’

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । सीताराम पोखरेलको स्वरमा रहेको गीत ‘पहाडको थुम्को’ सार्वजनिक भएको छ । रूपक वनवासीको शब्द रचना र राज सागरको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

समन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा हिमालपारिको जिल्ला मुस्ताङका रमणीय दृश्य कैद गरिएको छ । गायक पोखरेलको यो २७औं म्युजिक भिडियो हो । भिडियोमा गायक पोखरेल र अनु शाहलाई फिचरिङ गरिएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?