नारायण थापाको स्वरमा ‘नघोच यो छाती’

Read Time = 1 min

काठमाडौं । युवा गायक नारायण थापाको स्वरमा रहेको ‘नघोच यो छाती’ गीतको सार्वजनिक भएको छ । अर्जुनराज भण्डारीको शब्द, अर्जुन पोखरेलको संगीत, चाँद सिंहको संगीत संयोजन, साजन शाहको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा उत्तम हुमगाईंको छायाँकन र दिन्सन शाहको सम्पादन छ । गीतको भिडियोमा आमेश भण्डारी, कमल सिंह, प्रतिक्षा काफ्लेको अभिनय छ । भिडियोलाई आभूषण इन्टरटेनमेन्टको प्रस्तुतिमा ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?