इन्फो डेभलपर्स आइसिटी अवार्डको शीर्ष प्रायोजक

Read Time = 1 min

काठमाडौं । आइसिटी अवार्ड २०२२ को शीर्ष प्रायोजकमा सफ्टवेयर कम्पनी इन्फो डेभलपर्सले सहकार्य गरेको छ । बिहीबार एक कार्यक्रमबीच इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशी र आइसिटी अवार्डका संयोजक राजन लम्सालबीच शीर्ष प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा कम्पनीका सहसस्थापक प्रवीण सुवेदी, अरविन्द प्रधान र प्रमुख कार्यकारी अधिकृत डा. राजीव सुब्बाको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?