जगदम्बा मोटर्सका थप तीन शोरुम

Read Time = 1 min

काठमाडौं । नेपालस्थित टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले महान् चाड विजयादशमीको पहिलो दिन अर्थात् घटस्थापनाको पावन अवसरमा थप तीन शोरुम स्थापना गरेको छ ।

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्रकुमार अधिकारीको उपस्थितिमा परासीको बर्दघाटमा फुटप्रिन्ट अटो हब प्रालि, बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको उपस्थितिमा कपनमा युआर मोटर्स एन्टरप्राइज प्रालि र जिल्ला उद्योग वाणिज्य संघ घोराहीका अध्यक्ष टंक बुढाथोकीको उपस्थितिमा दाङको घोराहीमा नोबेल टे«डिङ गरी तीन शोरुम उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?