यस्तो छ तपाईंको आश्विन १४ गते शुक्रबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल आश्विन १४ गते शुक्रबार, ई.सं.- ३० सेप्टेम्बर, २०२२ । तिथि- आश्विन शुक्लपक्ष पञ्चमी, नक्षत्र- विशाखा, ६ः२९ बजे उप्रान्त अनुराधा, योग- प्रीति, करण- वव, चन्द्रराशि- वृश्चिक, सूर्योदयः ५ः५६, सूर्यास्तः १७ः५० ।

मेष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।

वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्‍याउनेछ ।

मिथुन : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनसक्छ ।

कर्कट : अन्योलका बीच लक्षित कार्यमा अवरोध हुनेछ ।

सिंह : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।

कन्या : दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

तुला : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।
वृश्चिक : आँटेको काम तत्काल बन्ने समय छ ।

धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।

मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

कुम्भ : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मीन : मायाप्रेममा सामान्य मनमुटाब हुने र बिछोडिनुपर्ने बाध्यता आउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?