कामना सेवा र होटल जल महलबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । कामना सेवा विकास बैंक र होटल जल महल, पोखराबीच मर्चेन्ट सम्झौता भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्धले पोखराको पार्दीस्थित होटलले प्रदान गर्ने सेवा सुविधामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणका आधारमा सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?