सिरहा । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहास्थित कर्जन्हा नगरपालिका-३ बन्दीपुरमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । एक्सटेन्सन काउन्टरको उद्घाटन कर्जन्हा नगरपालिकाका मेयर भोलाप्रसाद पोखरेल र बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले शुक्रबार संयुक्तरूपमा गर्नुभयोे ।
बैंकका अनुसार बन्दीपुर एक्सटेन्सन काउन्टरसँगै बैंकका एक्सटेन्सन काउन्टर संख्या १० पुगेका छन् । एक्सटेन्सन काउन्टरमार्फत् ग्राहकको खाता खोल्ने, निक्षेप संकलन तथा भुक्तानी, विप्रेषणलगायतका सेवा प्रदान गरिने बैंकले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको