ठिमी र कपनमा पनि सानिमाको शाखा

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । सानिमा बैंकले ठिमी र कपनमा बैंक शाखा विस्तार गरेको छ । उक्त शाखाहरू ब्राण्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा बैंकका सञ्चालक भरतकुमार पोखरेलले शुक्रबार संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।

सो अवसरमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताउनुभयो । सानिमा बैंकले एक सय २९ शाखा कार्यालय र एक सय २० एटिएममार्फत् बंैकिङ सेवा प्रदान गर्दै आएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?