दसैंमा रोटे पिङ

Read Time = 1 min

त्रिशूली । तस्वीरमा नुवाकोटको विदुर नगरपालिका–१० स्थित ‘हिटीको डाँडो’मा स्थानीयबासीले जडान गरेको बाह्रजना खेल्न मिल्ने रोटे पिङ ।

उक्त पिङ ताप्लेजुङका कालीगढ पासाङ टावा शेर्पा सहितको चार जनाको टोलीले पन्ध्रदिन लगाएर आज शनिबार जडान गरिएको हो ।

तस्वीर : रामहरि न्यौपाने ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?