एमाले अध्यक्ष ओलीद्धारा सर्वसाधरणलाई टिका लगाउन सुरू

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीने आफ्ना समर्थक र पार्टीका कार्यकर्तालाई टीका लगाउन सुरु गर्नुभएको छ । उहाँले दमकको आफ्नो नीजि निवासमा आएकाहरुलाई टीका लगाइ रहनु भएको छ ।

अध्यक्ष ओली दशैं मनाउन हिजो काठमाडौंबाट गृह जिल्ला झापा जानुभएको थियो । उहाँ केही दिन झापा बस्नु हुने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?