काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । समूह चरण अन्तर्गत बुधबार राति पीएसजी बेन्फिकासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको २२ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ४१ औं मिनेटमा पीएसजीका डानिलो पेरिएराले आत्मघाती गोल गरेपछि पीएसजी १-१ गोलको बराबरीमा रोकिएको हो ।
यस बराबरीसँगै पीएसजीले तीन खेलमा सात अंक जोडेको छ । समूह एचको पीएसजी शीर्ष स्थानमा रहेको छ ।
बेन्फिका सात अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच