सभामुख सापकोटाले सरकारी निवास छाडेर, कौशलटारमा बस्ने

Read Time = 1 min

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाड्नुभएको छ ।

लैनचौरस्थित सरकारी निवास छाडेर सापकोटा कौशलटारस्थित निवास सर्नुभएको छ ।

सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले सरकारी सेवा सुविधा पनि त्याग गरेको घोषणा गर्नुभएको छ । आजै मात्रै सापकोटाले संसदीय राजनीति नगर्न भन्दै ४ मंशिरमा हुन गईरहेको निर्वाचन प्रक्रियाबाट औपचारिक रुपमा अलग भएको घोषणा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?