डा.उपाध्यायका ४५ वटा भिडियो एउटै एल्बममा

Read Time = 1 min

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासका डा.डीआर उपाध्यायले ४५ वटा भिडियो एकै एल्बमा ल्याउनुभएको छ । उहाँले ‘ईशा’ एल्बममा आफ्ना ४५ भिडियो ल्याउनुभएको हो । यसको केही दिनअघि राजधानीको सिटी सेन्टर मलमा सार्वजनिक गरिएको थियो ।

गीतसंगीत तथा विविध विधामा ११० विश्व कीर्तिमान गर्नुभएका डा.उपाध्यायका १४ उपन्यास पाठकमाझ आएका छन् भने सयौं फरक-फरक शैलीका गीत श्रोता/दर्शकमाझ आएका छन् । उहाँको पछिल्लो उपन्यास कृति ‘कशुर’ केही समयअघि लोकार्पण गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?