विजयकुमार गच्छदारको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी खारेजीको माग राखेर उजुरी परेको छ । आइतबार गच्छदारले सुनसरी ३ बाट उम्मेदवारी लड्ने गरी मनोनयन दर्ता गराउनु भएको थियो

तर, उहाँको उम्मेदवारी खारेज गर्न माग गर्दै सोमबार काठमाडौं महानगरपालिका ७ का विवेक अधिकारीले निर्वाचन आयोगमा उजुरी दर्ता गराउनु भएको छ ।

ललिता निवास जग्गा प्रकरणमा मुछिनुभएका गच्छदार गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हुने ठहर गर्दै उहाँले आयोगमा उजुरी दर्ता गराउनु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?