कहीँ नभएको जात्राका रुपमा परिचित हाँडीगाउँको जात्रा तस्वीरमा हेर्नुहोस्

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालको अरु कुनै ठाउँमा नहुने किसिमको गजुर मुनि र गजुरभन्दा माथि देवताको मूर्ति हुने भएकोले यसलाई कहीँ नभएको जात्रा भनिएको हो। जात्रामा यस्ता तीन वटा रथ वा खट हुन्छ।

रथहरु आमा, बाबु र छोराको रुपमा मानिन्छ। हाँडीगाउँको ठटुटोलमा बन्ने रथ ब्रह्मा वा बाबुको हुन्‍छ। न्यालमा टोलमा छोरा विष्णुको रथ बनाइन्छ। कोटाल टोलमा भने आमा या महेश्वर भनिनेको रथ तयार गरिन्छ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?