बोर्डद्वारा कक्षा ११ र १२ को वार्षिक परीक्षा कार्यतालिका सार्वजनिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र ०७९/८० को कक्षा ११ र १२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिका अनुसार कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई ०७९ कात्तिक मसान्तसम्म रजिस्ट्रेसन आवेदन फाराम वितरण गरि सक्नुपर्नेछ।

आवेदन फाराम भर्ने समय भने ०७९ पुस १५ गतेसम्म दिइएको छ। तालिका अनुसार कक्षा ११ र १२ दुवै परीक्षा वैशाखमा सञ्चालन हुनेछ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?