ब्याट्सम्यान गिलको प्रेममा सारा

Read Time = 1 min

मुम्बई । अभिनेत्री सारा अलि खान र भारतीय टोलीका ओपनिङ ब्याट्सम्यान शुभम गिलको अफेयरले यतिबेला चर्चा पाएको छ । गिल र सारालाई एउटै होटलबाट बाहिरिँदै गरेको देखेपछि अहिले दुवैबीचको अफेयरले चर्चा पाएको हो । सुशान्त सिंह राजपुत र कात्तिक यतिबेला क्रिकेटरसँग जोडिएको छ ।

होटलबाहेक सारा र गिल प्लेनमा पनिसँगै देखिएका तस्वीर सार्वजनिक भएका छन् । गिलको नाम यसअघि सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरसँग जोडिएको थियो । दुवैबीच ब्रेकअप भएको खबर सार्वजनिक भएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?