काठमाडौंमा भूकम्पको धक्का

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । काठमाडौंमा आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।

भुकम्पको केन्द्र कहाँ थियो र कति रेक्टरको थियो भन्ने बारे अझै खुलेको छैन । भूकम्पपछि मान्छेहरु आत्तिएर घर बाहिर निस्केका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?