सेन्साइका भाग्यशाली पटेललाई आइप्याड

Read Time = 1 min

काठमाडौं । सेन्साइ ३ को झट्का योजनाअन्तर्गत पहिलो लक्की ड्र विजेतामा वीरगञ्ज निवासी अकलेशकुमार पटेल चयन हुनुभएको छ । पटेलले एप्पल आइप्याड १०.२ जित्नुभएको छ । पटेलले वीरगञ्जको आरके इलेक्ट्रोनिक्समार्फत् सेन्साइको चेस्ट-फ्रिजर खरिद गर्नुभएको थियो ।

जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साइले नेपालीहरूको चाड दशैँ–तिहार २०७९ लाई लक्षित गर्दै सेन्साइ ब्राण्डका कुनै पनि सामान खरिदमा लक्की ड्रमार्फत् बम्पर उपहारमा आर १५ भिथ्री बाइक र एप्पल आइफोन १३ का साथै एप्पल आइप्याड १०.२ जित्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?