भैरहवा । गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणले सडकपेटीमै निर्वाचन कार्यक्रम गर्नुभएकाे छ । पैदल यात्रु तथा सर्वसाधरणका लागि सहजहोस भन्ने हेतुले व्यस्त सडकको छेउछाउ बनाइएको सडकपेटीमै चुनावी कार्यक्रम गरिएको हो ।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाणले रुपन्देहीको क्षेत्र नम्बर ३ (भैरहवा)बाट उम्मेदवार बनेका छन् । उहाँले वडास्तरीय प्रचार प्रसार कार्यालयको उद्घाटन सडकपेटीबाट नै गर्नुभएकाे छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका