आयल निगममा ६० स्थायी कर्मचारीका लागि दरखास्त आह्वान

Read Time = 1 min

काठमाडौं । नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो ।

निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

oil nigam bigyapti-hita

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?