गोदावरी पुष्प मेलाको रौनक(फोटोफिचर)

हिमालय टाइम्स

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

ललितपुर । १५औँ गोदावरी पुष्प मेला तिहारको छेक पारेर बिहीबारदेखि ललितपुरस्थित जावलाखेलको खेल मैदानमा सुरू भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआगँन वरिपरि’ भन्ने मूल नाराका साथ शुरु भएको मेला आइतबारसम्म चल्नेछ ।

puspa mela-flower-hita1puspa mela-flower-hita2puspa mela-flower-hita4puspa mela-flower-hita3puspa mela-flower-hita7puspa mela-flower-hita8puspa mela-flower-hita5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?