-मानबहादुर बिश्वकर्मा
कालीकोट । कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध नेकपा माओवादीकै बागी उम्मेदवार कासिचन्द्र बराल चुनावमा भिड्ने भएपछी कालीकोटको राजनीतिक कोर्ष कसरी अगाडि बढ्ला भन्नेबारे चासो बढेको छ ।
पूर्वमुख्यमन्त्री शाही बिरुद्ध बागी उम्मेदवार दिनुभएका बराल रास्कोट नगपालिकाको पूर्व नगरप्रमुख समेत हुनु हो ।
नेकपा माओवादीको आधार क्षेत्र मानिएको कालीकोटमा शाही विरुद्ध स्वतन्त्र उम्मेदवार बराल चुनाव लड्ने भएपछी पाँच दलिय गठबन्दनका साझा उम्मेदवार शाहीलाई निकै चुनौति थपिएको छ ।
पार्टी भित्रकै बलियो उम्मेदवार बरालसंगै पूर्व मुख्यमन्त्री शाहीलाई नेकपा एमाले कालीकोटका प्रभावशाली नेता नगेन्द्र शाही नेश्नलसँंग थप चुनौती देखिएको छ । यस्तै अर्को तर्फ नेपाली कांगे्रस कोइरला पक्षको पनी असहयोग हुने निश्चित जस्तै देखिन्छ ।
कोइराला पक्षमा नेता भुपेन्द्रजंग शाही लगायतका नेताहरु पनी गठबन्धनबाट असन्तुष्ट देखिएका छन् ।
कोइरला पक्षको बर्चश्व रहेको कालीकोटमा अधिकांस नेता कार्यकर्ता असन्तुष्ट देखिन्छन् । यस्तै अर्को तर्फ गठबन्दन र मोवादीकै प्रदेश सभामा लडेका बागी उम्मेदवार देखी एक निर्वाचन क्षेत्र पाएको कांगे्रसपनी सशंकित छ । बाहिरी एक र आन्तरिक एक रणनीतिमा लागेको कांग्रेसमा आशंका उत्पन्न भएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका