यसुदा १५ औं वर्षमा

Read Time = 1 min

काठमाडौं । यसुदा ब्राण्ड १५औं वर्ष प्रवेश गरेको छ । सो अवसरमा कम्पनीले बन्दी सहायता नेपालका १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । उच्चस्तरीय घरायसी सामान तथा उपकरणबाट हरेक घरको जीवन सहज बनाउने उद्देश्यका साथ १५ वर्षपहिले यसुदा स्थापना भएको थियो ।

वासिङ मेसिन, क्यालकुलेटर, इमरजेन्सी लाइट, राइसकुकरलगायत बिक्री गर्दै आएको कम्पनीले आगामी दिनमा अझ बढी सुलभ, सरल र आधुनिक होम अप्लाइन्सेसका उत्पादनहरू लिएर आउने प्रतिबद्धता जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?