प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.३६ अंकले बढेको छ । यससँगै सूचक १८४४.५० विन्दुमा आएको छ ।

सेसनमा ३ लाख ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको १२ सय ७० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १९ वटा कारोबार भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?