भैरहवा । हिन्दुहरूको दोस्रो महान पर्व तिहारलाई लक्षित गर्दै बजारमा फूलकोसँगै प्लाष्टिकको मालाहरू पनि उपलब्ध हुन थालेका छन् । प्लाष्टिकका मालाहरूको पनि प्रयोग बढ्दो रुपमा छ ।
बजारमा कृत्रिम फूल र माला रोक्नका लागि सरकारले प्याष्टिकका माला आयात र बिक्री वितरणमा कडाइ गरे पनि बजारमा बेच्न छाडिएको छैन । भैरहवामा बिहानैदेखि सर्वसाधरणको बजारमा भिडभाड बढेको छ ।
तस्बिर : मोहम्मद हबिब/ न्युज कारखाना
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका