रेसुङ्गा गौशालामा गाईपूजा (तस्बिरहरु)

हिमालय टाइम्स
Read Time = 2 mins

-रमेश विश्वकर्मा
गुल्मी । गुल्मीमा गाईको पूजा गरिएको छ । आज (मङ्गलबार) नेपालीहरूको महान् चाड तिहारको चौथो दिन रेसुङ्गाको गौशालामा रहेका गाईको पूजा गरिएको हो ।

रेसुङ्गा संरक्षण समिति रेसुङ्गा गौशाला रेसुङ्गा क्षेत्र साउनेको आयोजनामा गाईको पूजा गरिएको हो ।

Photo 1

photo 2

photo 3

photo 4

photo 6

photo 7

photo 8

photo 9

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?