काठमाडौंबाट यस्तो देखियो सूर्यग्रहण (तस्वीरमा हेर्नुहोस्)

नवराज श्रेष्ठ
Read Time = 2 mins

काठमाडौं । आज खण्डग्रास सूर्यग्रहण लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले अपराह्न ४: ५२ बजेबाट स्पर्श गरेको थियो भने ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्तसम्म लागेको थियो ।

काठमाडौंलगायत देशका विभिन्न ठाउँबाट ग्रहण लागेको देखिएको थियो ।

शास्त्रीय मान्यताअनुसार बिहान ४:५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ ।

ग्रहण बार्नेले भोलि बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ ।

हेर्नुहोस् काठमाडौंबाट देखिएको सूर्यग्रहण

grahan 1 (2)

grahan 3

grahan 4

grahan 0

grahan 6

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?