फाकुन्डो बुओनोट ब्राइटन क्लबमा अनुबन्धित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। अर्जेन्टिनी अट्याकीङ मिडफिल्डर फाकुन्डो बुओनोट इंग्लिस क्लब ब्राइटनमा अनुबन्ध भएका छन् । ब्राइटनले अर्जेन्टिनी क्लब क्लब एट्लेटिको रोजारियो सेन्ट्रलबाट मिडफिल्डर फाकुन्डोलाई अनुबन्ध गरेको हो ।

१७ वर्षीय मिडफिल्डर फाकुन्डो जनवरीमा ब्राइटनमा आबद्द हुने छन् ।

रोजारियो सेन्ट्रलको एकेडेमीमा हुर्किएका उनले गत फेब्रुअरीमा सिनियर टोलीमा डेब्यु गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?