सुनको मूल्य घट्यो

Read Time = 1 min

काठमाडौं । सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ घटेको जानएको छ । बिहीबार पनि सुनको मूल्य घटेको थियो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ जार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रूपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १० रूपैयाँ घटेको चाँदीको मूल्य शुक्रबार १० रूपैयाँले बढेको छ । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय २५ रूपैयाँ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?