✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल कार्तिक १९ गते शनिबार, ई.सं ५ नोभेम्बर, २०२२ । तिथि- कार्तिक शुक्लपक्ष द्वादशी, नक्षत्र- उत्तरभाद्रपदा, योग- हर्षण, करण- वव, चन्द्रराशि- मीन, सूर्योदयः ६ः१८, सूर्यास्तः १७ः१५ ।
मेष : मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।
वृष : आफन्तका बीचमा खटपट, चिन्ता र शंका उब्जनेछ ।
मिथुन : विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।
कर्कट : व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।
सिंह : फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ ।
कन्या : समयमा होस नपुग्नाले काम रोकिन सक्छ ।
तुला : प्रशंसकहरू बढ्नेछन्, आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।
वृश्चिक : पुरानो समस्या सुल्झाउन कठिन हुनेछ ।
धनु : शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् ।
मकर : यात्रामा पनि झण्झट आइलाग्नेछ ।
कुम्भ : उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिनेछ ।
मीन : अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका