जसपा अध्यक्ष यादवको प्रचार प्रसार गर्ने डाक्टर र कोमल ओलीलाई आयोगले साेध्याे स्पष्टीकरण

Read Time = 1 min
A A- A+

काठमाडौं । जसपाका अध्यक्ष एवं सप्तरीका उम्मेदवार उपेन्द्र यादवको प्रचार गरेको बारे राम राजा प्रसाद सिंह प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रन्जितकुमार सिंहलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ ।

यादवले सेयर गरेको फेसबुक पेजमा डा. झाले गरेको प्रचार प्रसार बारे २४ घण्टाभित्र स्पष्टिकरण दिन आयोगले निर्देशन दिएको छ ।

निर्वाचन आयोगले एमालेबाट दाङकी उम्मेदवार कोमल ओलीलाई पनि स्पष्टिकरण सोधेको छ । उहाँले स्थानीय एक विद्यालयमा विद्यार्थीहरूलाई टिफिन टाइममा पार्टीको प्रचार गरेको आरोप छ ।

Dr_1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?