‘माया थिएन भने’ भन्दै उषा

Read Time = 1 min

काठमाडौं । गायिका उषा मलाहा सिमरनको नयाँ गीत ‘माया थिएन भने’ सार्वजनिक भएको छ । राज कुमारको शव्द र संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

राज कुमारकै निर्देशन र सम्पादन । रहेको गीतको भिडियोमा किरण नेपाली र स्मारिका ढकालको अभिनय छ । उहाँहरूलाई अर्की मोडल डिम्पल खरेल र सतिश सिंह खत्रीले साथ दिनुभएको छ । सोनी राईको शृंगार, खेम थापा मगरको छायाँकन रहेको भिडियो एक्का कम्पनी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?