प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले वृद्धि

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले बढेको छ । यससँगै सूचक १९२४.२० विन्दुमा आएको छ ।

यो सेसनमा ९ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १२ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २२ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?