एमाले अध्यक्ष ओलीद्वारा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अवलोकन (तस्वीर)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नागढुङ्गा–सिस्नेखोला (काठमाडौं) सुरुङमार्गको अवलोकन गर्नु भएको छ ।

आइतबार ओलीले निर्माणाधीन नागढुङ्गा नौबिसे सुरुङमार्गको अवलोकन गर्नुभएको हो ।

देशका विभिन्न भागबाट काठमाडौं उपत्यका भित्रिन प्रयोग हुने मुख्य नाका नागढुङ्गामा निर्माणाधीन सुरुङमार्गको आफू प्रधानमन्त्री हुँदा ओलीले नै उद्घाटन गर्नुभएको थियो । अवलोकनका क्रdमा ओलीले कामको प्रगतिका बारेमा पनि जानकारी लिनु भएको थियो ।

करिव तीनकिलोमिटर लम्बाई रहेको यो सुरुङमार्ग जापान सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको छ । हालसम्म धादिङतर्फबाट साढे आठसय मिटर सुरुङ खनिएको बताइएको छ ।

surung oli 6

surung 7

surung oli 3

surung 6

surung 5

surung 4

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?