Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

यस्तो छ तपाईंको कात्तिक २१ गते सोमबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल कार्तिक २१ गते सोमबार, ई.सं ७ नोभेम्बर, २०२२ । तिथि- कार्तिक शुक्लपक्ष चतुर्दशी, नक्षत्र- अश्विनी, योग- सिद्धि, करण- वव, चन्द्रराशि- मेष, सूर्योदयः ६ः१९, सूर्यास्तः १७ः१४ ।

मेष : मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।

वृष : शरीरमा स्फूर्ति र उमंग कमी हुनेछ ।

मिथुन : नियमित खर्चसमेत बढ्ने योग छ ।

कर्कट : विगतको श्रमबाट राम्रै लाभ हुनेछ ।

सिंह : सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

कन्या : मित्रताको बन्धन कसिए पनि दाम्पत्य जीवनमा खटपट देखिनेछ ।

तुला : सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ ।

वृश्चिक : गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

धनु : महत्त्वपूर्ण कार्यमा परिवारजनबाट असहयोग हुनेछ ।

मकर : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

कुम्भ : राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ ।

मीन : पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?