काठमाडौं । एलजी ब्राण्डको आधिकारिक बिक्रेता सिजी इम्पेक्सले वल्र्ड कप लक्षित युक्यु सिरिजको युएचडी टिभी नेपाली बजारमा ल्याएको छ । कम्पनीले युएचडी टिभी श्रेणीमा ४३ इन्च, ५० इन्च, ५५ इन्च, ६५ इनच, ७५ इन्च र ८६ इन्चको टिभी ल्याएको हो ।
टिभीमा रियल फोर के डिस्प्लेसँगै तीन साइड सिनेमा स्क्रिन डिजाइन, क्वाड कोर प्रोसेसर फोर के, वेभ ओएस ६.० अपरेटिङ सिस्टम, आइपिएस प्यानल फोर के, एचजिआइजी मोड, अटोलो ल्याटेन्सी मोड (एएलएलएम) गेम अप्टिमाइजर, एआई ब्राइटनेस, एआई साउण्ड, एचडिआर टेक्नोलोजी (एचडिआर १०, एचएलजी) फिल्ममेकर मोड, म्याजिक मोसन रिमोट कन्ट्रोल (एमएमआरसी) स्पोर्ट्स अर्लटलगायतका विशेषता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एप्पल एयर प्लेय २ को मद्दतले आइफोनबाट सिधै स्क्रिन सेयर÷स्क्रिन मिरर गर्न मिल्छ भने गुगल असिस्टेनको मद्दतले टिभीलाई आफ्नो आवाजले नियन्त्रण गर्न सकिनेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका