Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

वार्षिकोत्सवमा कामनाको साताव्यापी कार्यक्रम

Read Time = 1 min
A A- A+

काठमाडौं । कामना सेवा विकास बैंकले १६औँ वार्षिकोत्सवका अवसरमा साताव्यापी कार्यक्रम सञ्चालन गर्ने भएको छ । साताव्यापी कार्यक्रमअन्तर्गत देशव्यापीरूपमा सामाजिक कार्यक्रमहरू सरसफाइ तथा डस्टबिन वितरण, रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, वित्तीय साक्षरता कार्यक्रम र कर्पोरेट फुटसलका साथै जनचेतनासम्बन्धी कार्यक्रम रहेका छन् ।

पहिलो दिन सोमबार बैंकले देशैभर छरिएर रहेका शाखाबाट सातै प्रदेशका ३५ स्थानमा बृहत्रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?