हिमालयन बैंक र भिस्ताराबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । हिमालयन बैंक र ट्राभल राइट प्रालि(भिस्तारा एयरलाइन्स) बीच प्रायोरिटी चेक इन सुविधाका लागि सम्झौता भएको छ । सम्झौताअनुसार भिस्ताराले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भिसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रायोरिटी चेक इन सुविधा प्रदान गर्नेछ ।

सोसम्बन्धी सम्झौतापत्रमा बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र भिस्ताराका प्रमुख कार्यकारी अधिकृत निरज रिमालले हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?