यस्तो छ आजको मुद्रा विनिमयदर

Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा छ ।

युके पाउण्ड स्टर्लिङ एकको खरिददर १५० रुपैयाँ ६ पैसा र बिक्रीदर १५० रुपैयाँ ७५ पैसा छ भने स्वीस फ्र्याङ्क एकको खरिददर १३२ रुपैयाँ २३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८५ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ २६ पैसा र बिक्रीदर ९३ रुपैयाँ ६९ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९३ रुपैयाँ २६ पैसा र बिक्रीमा ९३ रुपैयाँ ६९ पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ८ रुपैयाँ ९४ पैसा र बिक्रीमा ८ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?