Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

प्रधानमन्त्री देउवाद्वारा थापाको निधनप्रति दुःख व्यक्त

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता एवम् प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

निमोनियाबाट ग्रसित प्रदेशमन्त्री थापाको उपचारका क्रममा आज बिहान १० बजेर ४० मिनेटमा नोबेल मेडिकल कलेजमा निधन भएको थियो । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल मार्फत मोरङ क्षेत्र नं ३ प्रदेश (१)का कांग्रेस उम्मेदवारसमेत रहनुभएका थापाको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?