लन्डन । जीवनयापनको लागत बढ्दै गएपछि बेलायतमा दशौं हजार नर्सहरू पहिलो पटक राम्रो तलबको माग गर्दै हडतालमा उत्रिन लागेका छन् ।
देशभरका अधिकांश राज्य-संचालित राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस० नियोक्ताहरूमा नर्सहरूले हड्तालको पक्षमा मतदान गरेका रोयल कलेज अफ नर्सिङ (आरसीएन) ले जानकारी दियो ।
तीन लाखभन्दा बढी सदस्यहरू भएको आरसीएनले आफ्नो १०६ वर्ष पुरानो इतिहासमा हडताल कार्यमा पहिलो मतदानपछि वर्षको अन्त्य हुनुअघि औद्योगिक कार्य सुरु हुने बताएको छ । एजेन्सी
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका