Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

बेलायती नर्सहरू हड्तालमा जाने

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

लन्डन । जीवनयापनको लागत बढ्दै गएपछि बेलायतमा दशौं हजार नर्सहरू पहिलो पटक राम्रो तलबको माग गर्दै हडतालमा उत्रिन लागेका छन् ।

देशभरका अधिकांश राज्य-संचालित राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस० नियोक्ताहरूमा नर्सहरूले हड्तालको पक्षमा मतदान गरेका रोयल कलेज अफ नर्सिङ (आरसीएन) ले जानकारी दियो ।

तीन लाखभन्दा बढी सदस्यहरू भएको आरसीएनले आफ्नो १०६ वर्ष पुरानो इतिहासमा हडताल कार्यमा पहिलो मतदानपछि वर्षको अन्त्य हुनुअघि औद्योगिक कार्य सुरु हुने बताएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?