मंसिर १६ मा ‘पासो’

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘पासो’ मंसिर १६ देखि देशभरका सिनेमाघरमा आउने भएको छ । मंसिर १६ गते चलचित्रको प्रदर्शनमिति घोषणा गर्दै चलचित्रको आधिकारिक पोष्टर सार्वजनिक भएको हो । ‘बिआर इन्टरटेन्मेन्ट प्रालि’को व्यानरमा निर्माण भएको चलचित्रमा आरबी पुनको लेखन तथा निर्देशन र भगवान भुजेलले निर्माण रहेको छ ।

चलचित्रमा रिस्ता बस्नेत, सुनिशा बजगाईं, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल र प्रणव आकाशको अभिनय रहेको छ । वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङको चलचित्रको सहनिर्माताको रूपमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?