सरोजलाई प्रशिक्षक प्रमाण पत्र

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरोज थापामगरले विश्व मुवाँथाई महासंघबाट अन्तर्राष्ट्रिय ‘बी’ श्रेणीको प्रशिक्षक प्रमाण पत्र प्राप्त गरेका छन् । महासंघबाट नेपाल राष्ट्रिय मुवाँथाई संघलाई प्राप्त प्रमाणपत्र बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ र संघका अध्यक्ष गणेशलाल कक्षपतिले सरोजलाई हस्तान्तरण गर्नुभयो । सरोज क्योकुसिन करातेका ब्ल्याक वेल्ट तथा मुवाँथाईका राष्ट्रिय निर्णायक हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?