बझाङमा भूकम्पको झड्का महसुस

Read Time = 1 min

काठमाडौँ । बझाङमा आज फेरि भूकम्पको ठूलो झड्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका भुकम्पविद् लोकविजय अधिकारीका अनुसार ५ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

आज साँझ गएको भूकम्प जिल्लाभर धक्का महसुस भएको थियो । भूकम्पपछि अधिकांश मानिसहरू सुरक्षित स्थानका लागि घरबाहिर निस्किएका छन् । भूकम्पको क्षति बारे जानकारी प्राप्त भएको छैन । यस अघि पनिडोटी केन्द्र बिन्दु भएर बुधबार राती २:१२ मा ६.६ म्याग्निच्यूड भूकम्प जादा ६ जनाको मृत्यु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?