चीनद्वारा अन्तरिक्ष स्टेसन आपूर्तिका लागि कार्गो क्राफ्ट टियानझाउ-५ प्रक्षेपण

Read Time = 1 min

वेनचाङ । चीनले अन्तरिक्ष स्टेसनका लागि आपूर्तिहरू पुर्‍याउन शनिबार बिहान कार्गो अन्तरिक्ष यान तियानझाउ-५ प्रक्षेपण गरेको छ । अन्तरिक्ष स्टेसनको निर्माण यसै वर्ष पूरा हुने अपेक्षा गरिएको छ ।

चीनको मानव अन्तरिक्ष एजेन्सीका अनुसार दक्षिणी टापु प्रान्त हेनानको वेन्चाङ अन्तरिक्षयान प्रक्षेपण स्थलबाट तियान्झाउ-५ बोकेको लङ मार्च-७ वाई ६ रकेट विष्फोट भएको छ । रासस/सिन्हृवा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?